Media Network

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउनुको यस्ता छन् कारण (पूर्णपाठसहित)


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

काठमाडौँ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाअभियोगको प्रस्ताव दर्ता भएको छ । 

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

यस्तो छ महाअभियोगको पूर्णपाठ :



Share:
Reaction :
ताजा समाचार
खेलकुद