Media Network

प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाभियोग दर्ता


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ । बिहान ११ बजे प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा ९८ जना सांसदले  महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायतका सांसदहरु महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।








Share:
Reaction :
ताजा समाचार
खेलकुद