Media Network

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौ । पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन् । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्यसमेत रहेकी शेर्पालाई खादा ओढाएर स्वागत गरेका हुन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद