Media Network

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे अर्थमन्त्री शर्माले संसदमा जवाफ दिने


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले मंगलबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा जवाफ दिने भएका छन् । 

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले मूल्यवृद्धिबारे रुलिङ गरेका थिए । सोही अनुसार मंगलबार अर्थमन्त्री शर्माले जवाफ दिने कार्यक्रम रहेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी गराएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद