आलेले आज पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आफूले पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए ।
मन्त्रिमण्डल हेरफेर गर्ने निर्णयपछि एकीकृत समाजवादीभित्रको विवाद चर्किदै गएको थियो । जसबाट असन्तुष्ट बनेका आलेसहित अन्य १० सांसदहरुले लिखित रुपमा असहमति जनाएका थिए ।