Media Network

राजीनामापछि रामकुमारी झाँक्री टिकटक लाइभमा व्यस्त !


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री मन्त्रि पदबाट हटेपछि सामाजिक सञ्जाल टिकटकमा धेरै देखिन थालेकी छिन् ।

असार १२ गते सोमबार शहरी विकासमन्त्री बाट राजीनामा दिएसँगै नेतृ झाँक्री मन्त्री हुनुअघि टिकटकमा धेरै व्यस्त भएको भन्दै टिकटकमा देखिन थालेकी हुन् ।

एक प्रयोगकर्ताले एमालेमा फर्किएको हो भन्ने प्रश्नमा उनले समाजवादीमै रहेको जानकारी गराएकी छिन् । उनले आफूलाई रोज गिफ्ट पठाउनेहरुलाई धन्यवाद समेत दिएकी छिन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद