Media Network

राज्यका अंगहरूको अपव्याख्या गरी गणतन्त्रमाथि प्रहार भइरहेको छ : केपी ओली


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रीक गणतन्त्र माथि प्रहार भैरहेको बताएका छन् । 

गणतन्त्र दिवसको अवसरमा एक सुभकामना सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले जनताको बलिदानी पुर्ण संघर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुको दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या अपव्याख्याद्वारा प्रहार गर्ने काम भैरहेको दाबी गरेका छन् ।

जसको कारणले मुलुकको दुरगार्मी यात्रालाई अलमल्याउदै संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्था माथि चोट पुर्याएको र मुलुकको विकासका काममा अल्पविरामा लागेको ओलीको भनाई छ । 

यस्तो छ अध्यक्ष ओलीद्धारा जारी गरीएको सभकामना सन्देशः 



Share:
Reaction :
ताजा समाचार
खेलकुद