Media Network

राप्रपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा पूर्वमन्त्री थापा


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

काठमाडौ । राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त भएका छन् । उनी पूर्वगृह तथा कानुनमन्त्री पनि हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद