यसैबीच राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले शनिवार विज्ञप्ति जारी गर्दै निन्दा र भत्र्सना गरेका छन् । श्रेष्ठले घटनाको तत्काल सत्यतथ्य छानबिन गरी दोषी पत्ता लगाउन, दोषीालई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।