Media Network

राष्ट्रपति भण्डारी र चिनियाँ नेता लिउबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाण्डाै। राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच दुई देशबीचकाे सम्बन्धका बारेमा भेट भएको हो । 

यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद