राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग आयोगको प्रतिवेदन पेश


खबरस्टोरी संवाददाता
२९ कार्तिक २०७८, सोमबार
राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग आयोगको प्रतिवेदन पेश

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् ।