Media Network

सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गरिरहेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उनको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

उनीहरु दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको र कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद