Media Network

सचिव डा अधिकारीद्वारा पद बहाली


खबरस्टोरी संवाददाता

२ पुष २०७८,शुक्रबार

काठमाडौँ। नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् । उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरे । डा अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद