Media Network

संघीय संसद् भोलिदेखि : सांसदको कोरोना परीक्षण गरिदै


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७८,सोमबार

काठमाडौँ । संघीय संसदको दुवै सदनको अधिवेशन भोलि (मंगलबार)बाट सुरु हुँदै छ । भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनेहरूमा कोभिड-१९ परीक्षणका लागि एन्टिजेन गर्न लागिएको छ ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ ।  संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा उनीहरूको परीक्षण गरिँदैछ । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद