Media Network

सिंहदरबारमा नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

काठमाडौं।  परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि  दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता गरेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद