बास्तोलालाई पोखराबाट एक कार्यक्रम सकाएर फर्किदै गर्दा दाङको भालुवाङबाट बिना कारण प्रहरीले गिरप्तार गरिएको थियो ।
बहुमतका संयोजक कञ्चनको गिरफ्तारीका बिरुद्ध देशैभरिबाट सरकार र पुलिस प्रसानको बिरोध भएको थियो भने नेकपा बहुमतले देशैभरी आन्दोलनको सिर्जना गर्ने विज्ञप्ति निकालेको थियो । बिनाकारण गिरफ्तार गरेपछी सरकारले नै हिंसा चाहेको संदेश चारैतिर छाएको थियो ।
केही दीन अघि मात्रै स्थानिय तहको निर्वाचन उपयोग गर्ने विषयमा विवाद हुँदा विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरी नेकपा (बहुमत) गठन गरेको थियो ।