Media Network

संसद बैठक २ बजेसम्मका लागि स्थगित


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ।  प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।उक्त बैठक बुधबार ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका अधिकारीले जानकारी दिए । 

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले आपत्ति जान जनाएका थिए । सोही कारण बैठक बस्न नसकेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद