काठमाडौं । नेकपा एमालेका सांसद एवंम प्रमुख विपक्षी दलका नेता नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थाापनको नाममा अहिले नुवाकोटे जनतामाथि प्रहरी दमन भएको भन्दै विरोध जनाएका छन् ।
प्रतिनिधि सभामा बैठकमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको व्यङ्ग्य गरे ।