सोमबार आयोजित खबरदारी सभाको समिक्षा कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेतृत्व विरुद्ध यस्तो चेतावनी दीएका हुन् । उनले भने ‘यदि संसदिय कार्यसमितिमा शेखर कोइराला समुहका वरिष्ठ नेताहरूलाई नसमेट्ने हो भने देशैभर नेतृत्व विरूद्ध कडा संघर्ष गर्न बाध्य हुन्छौँ’ ।
सभापति शेरबहादुर देउवा चरम गुटबन्दीमा लागेको भन्ने आरोप लगाउदै थापाले आउदो निर्वाचन र पार्टीका भातृ संगठनमा शेखर समुहको न्यायोचित व्यवस्थापन नभएमा विद्रोह हुनसक्ने बताएका छन् ।