बजेटका विषयमा उत्पन्न विवाद समाधान सहमति नजुटे पछि बैठक आइतबार दिउँसो ३ बजेका लागि सारिएको संसद सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।
प्रदेश सरकारले आइतबार बैठक सञ्चालन गर्ने तयारी गरे पनि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । विशेष कारण भन्दै बैठक स्थगित भएको हो ।