बिहिवार नेपालगञ्जमा राजा विरेन्द्रको शालिक राख्ने विषयमा झडप हुदा थापाले फेसबुकमा एक स्टाटस जारी गर्दै शालिक राखेर राजा नर्फकने तर इतिहासको सम्झना भएको लेखेका छन् ।
आन्दोलनको रापतापमा राजा लगायत विपी,भानुभक्त समेतको शालिक तोडफोड गरिएको र त्यो गलत भएको र नेपालगञ्जमा जहाँ पहिले राजा विरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक नभएको भन्दै थापाले लोकतन्त्र यति असहिष्णु हुनुहुन्न भन्ने भनाइ व्यक्त गरेका छन् ।