'आफूलाई मात्र भोट माग्ने होइन । टीमका लागि भोट माग्नुस । एक्लै जित्ने सपना देख्नुहुँदैन, सिंहले भने ।
सिंहले भोटका अधिकार सदुपयोग गरी गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरे। लामो संघर्षपछि जनताले मताधिकार पाएको भन्दै सिंहले मतको सही सदुपयोग गर्न पनि मतदातालाई आग्रह गरे।