Media Network

तनहुँमा वैद्य माओवादीका सेक्रेटरीसहित एक दर्जन बन्दकर्ता समातिए


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

काठमाडौं । विभिन्न छ दलीय राजनितीक दलहरुले आह्वान गरेको नेपाल बन्दका क्रममा देशभरबाट बन्दकर्ताहरु समातिने क्रम बढेको छ ।

गृह मन्त्रालयले बन्दमा कडाई गर्ने स्थानिय प्रशासनलाई दिएको निर्देशन अनुरुप गण्डकी प्रदेश अन्तर्गतको तनहुँ जिल्लाका क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी नेत्र रानाभाटसहित एक दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद