Media Network

देशभरका स्थानीय तहमा निर्वाचन आयोगले तोक्यो निर्वाचन अधिकृत (सूचीसहित)


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो ।

आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।

काे कहाँ सूची हेर्नुहाेस्ः 


निर्वाचन अभिमुखीकरण हुने स्थानहरुः



Share:
Reaction :
ताजा समाचार
खेलकुद