काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वरितया र प्रक्रिया मिचेर आईजीपी बनाएर सरकारले विधिको शासनको खिल्ली उडाएको बताएका छन् ।
डा. कोइरालाले ट्विट गर्दै सरकारको यो निर्णयले सिगो प्रहरी संगठनलाई एकपटक बिवादमा ल्याएको भनेका छन् । आइतबार बसेको मन्त्री परिषद्को बैठकले तेस्रो वरियतामा रहेका धिरज प्रताव सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।