Media Network

वैद्य माओवादीका नेता ज्ञवाली र बजगाइसहितको टोली माओवादी केन्द्रमा प्रवेश


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौं । वैद्य माओवादीका केन्द्रीय नेताद्वय ईश्वरचन्द्र ज्ञवाली र बद्री बजगाईंसहितको टोली माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए ।  

त्यसैगरी मजदुर नेता बद्री बजगाई माओवादी मजदूर आन्दोलनका नेता हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद