Media Network

फुडमाण्डुले माग्यो १५० जना डेलिभरी राइडर


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

नेपालको पहिलो अनलाइन फुड डेलिभरी फुडमाण्डु कम्पनीले १५० जना डेलिभरी राइडर मागेको छ । फुडमाण्डु कम्पनीले पार्ट टाइम वा फुल टाइमको रूपमा काम गर्ने गरी १५० जना डेलिभरी राइडर माग गरेको हो । 

कम्पनीले डेलिभरी राइडरसँग ड्राइभिङ लाइसेन्ससहित २ पांग्रे सवारी साधन, एन्ड्रोइड मोबाइल फोन, काठमाडौं तथा ललितपुरका क्षेत्रसँग परिचित र एसएलसी वा उच्च डिग्री शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । 

 डेलिभरी राइडरले फुडमान्डुको अनुसार आकर्षक तलब प्याकेज र अन्य सुविधा पाउने छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद