Media Network

आज विश्व वातावरण दिवस : भक्तपुरमा पोखरीको सरसफाइ


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौँ। आज विश्व वतावरण दिवसको अवसरमा आयोजना भक्तपुर नगरपालिकाको  दुधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएकाे छ । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलयन कायम गर्नु साझा कर्तव्य भएको बताए ।

काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड वैज्ञानिक पर्वको रुपमा रहेको बताए। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद