Media Network

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघले गर्यो प्रदर्शन


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं । अथर्मन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै एमाले निकट राष्ट्रिय युवा संगठनले प्रदर्शन गरेको छ । मंगलबार  दिउसो ३ बजे काठमाडौंको हनुमानस्थनमा युवा संघका नेता कार्यकर्ताहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै  विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले अर्थमन्त्री र सरकारविरुद्ध नारा लगाएका थिए ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद