कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास (फोटोफिचर)
खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
काठमाडौं । काठमाडौंको टौदहमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ। मनसुन सुरु भएसँगै हुनसक्ने प्राकृतिक प्रकोप व्यवस्थानपनको पुर्वतयारीस्वरुप अभ्यास गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयोजनामा भएको कार्यक्रममा सुरक्षाकर्मीहरूले विपद्पछिको उद्धार अभ्यास गरेका हुन् ।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक बाढीले बगाएका व्यक्तिहरूको उद्धार गरेको थियो ।