काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले वर्ग थपका लागि अनलाइन आवेदन खुला गरेको हो
विभागले सोमबारराति ९ बजेदेखि वर्ग थपको लागि समेत आवेदन खुलाएको छ ।
यसअघि सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलेको थियो ।