Media Network

माटोको ढिस्कोले पुरिएर बाटोमा खेल्दै गरेका दाजुभाइको मृत्यु


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

सुर्खेत । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेमा माटोको ढिस्कोमा पुरिएर दुई दाजुभाईको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दाउन्नेभिरका प्रकाश खड्काका ७ वर्षिया छोरा डेबिट खड्का र २ वर्षिय छोरा इसान खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरिक्षक थमन जिसीले बताए । 

जिसीका अनुसार आज बिहान बाटोमा खेल्दै गर्दा माथिबाट झरेको माटोको ढिस्कोमा पुरिएर खड्का दाजुभाईको मृत्यु भएको हो ।    

Share:
Reaction :
ताजा समाचार
खेलकुद