Media Network

नारि दिवसको अवसरमा अनेरास्ववियू(क्रान्तिकारी)द्वारा सडक बहस कार्यक्रम आयोजना


खबरस्टोरी संवाददाता

२४ फाल्गुन २०७८,मंगलवार

काठमाडौँ। आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित आज यो दिवस मनाइँदैछ ।

त्यस्तै नारि दिवसको अवसरमा आज अनेरास्ववियू(क्रान्तिकारी)ले सडक बहस कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नायिका रेखा थापाको पनि सहभागिता रहेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद