न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरण : अधिवक्ताले आफैंलाई गरे निलम्बन


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरण : अधिवक्ताले आफैंलाई गरे निलम्बन
काठमाडौँ । ठगी मुद्धामा पक्राउ परेका इच्छाराज तामाङ्लाई धरौटीमा छाड्न न्यायाधिससँग  घुसको डिल गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले आफैंलाई निलम्बन गरेको जनाएका छन् ।

तामाङ्लाई १० करोड धरौटीमा छाड्न र त्यसबाट २ करोड रुपैयाँ आफुहरुले लिने भन्दै काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो बाहिरिएसँगै पोखरेलले बुधवार फेसबुकमा एक स्टाटस जारी गर्दै आफैंलाई निलम्बन गरेको जानकारी गराएका हुन् । 

यस्तो छ उनको स्टाटस :