लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सडकमाथिबाट झरेको ढुंगा सहितको पहिरो हटाएर अहिले एकतर्फी रूपमा सडक पुन: सञ्चालन गरिएको जानेको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीचमा सडकमाथिबाट पहिरो झरेपछि सडक अवरूद्ध भएको थियो।