पूर्वराजा ज्ञानेन्द्र शाह फेरि किन थाइल्याण्ड जाँदैछन् ?


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
पूर्वराजा ज्ञानेन्द्र शाह फेरि किन  थाइल्याण्ड जाँदैछन् ?
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह ७५औं वर्ष पूरा हुनलाग्दा फेरी विदेश जान लागेका छन् । 

असारको पहिलो हप्तामै शाह थाइल्यान्ड जाने भएका छन् । उनी त्यहाँ केही समय बसेर जन्मदिन मनाउन भने स्वदेश नै फर्कने शुन्नामा आएको छ ।

थाइल्यान्डको बैंककमा शाहले महत्वपूर्ण भेटघाट पनि गर्ने विश्वस्त स्रोतले बताएको छ ।