सरकारले आदिवासी, दलित, जनजाति विद्यार्थीलाई मात्र सहुलियत दरको चुलो वितरण गर्ने निर्णय गरेको थियो । तर अन्य विद्यार्थीलाई पनि उक्त सेवा प्रदान गर्न संघले आग्रह गरेको छ ।
वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका प्रमुखलाई भेटेर मागपत्र बुझाएको संघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।