Media Network

१ सय ३३ जना वकिलले पाए वरिष्ठताको उपाधि (सूचीसहित)


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं । एक सय ३३ जना कानुन व्यवसायी (वकिल)ले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका छन् । 

सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण वैठकले १ सय ३३ जना कानून ब्यवसायीलाई बरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो । 

नेपाल कानून ब्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम उनीहरुलाई सर्वोच्चको पूर्ण बैठकले बरिष्ठतम उपाधि प्रदान गर्ने निर्णय गरेको सर्वोच्च अदालतले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । 

को को भए बरिष्ठ अधिवक्ता (सूची हेर्नुहोस्) ः 






Share:
Reaction :
ताजा समाचार
खेलकुद