Media Network

शिवरात्रीको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता


खबरस्टोरी संवाददाता

१३ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्री पर्वलाई भव्य, सभ्य र सुव्यवस्थित रुपमा सञ्चालन गरी सम्पन्न गर्न भन्दै गठन गरेको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता देखिएको छ । 

कोषका कार्यकारी निर्देशक  एवं तथ्यांक तथा मूल्याकन उपसमितिका संयोजक डा। घनश्याम खतिवडाले ७ फागुनमा उपसमिति सदस्यमा गरेको मनोनयमा अधिकांश कलाकाररू रहेका हुन् । 

नवल खड्का, रेजिना उप्रेती, सान् ताम्रकार, मोहन निरौला, चेतबहादुर सिंह, पनाहा अधिकारी,  पवित्रा आचार्य, शितल केसी, उद्धबप्रसाद भट्टराई, पवनप्रसाद खतिवडासहितका कलाकार उपसमिति सदस्यमा मनोनय भएका छन् । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद