यस्तो छ नुवाकोटको सिसडोल डम्पिङ साइटको अस्तव्यस्त अवस्था (फोटोफिचर)

खबरस्टोरी संवाददाता
२१ जेष्ठ २०७९, शनिबार
यस्तो छ नुवाकोटको सिसडोल डम्पिङ साइटको अस्तव्यस्त अवस्था  (फोटोफिचर)

काठमाडौँ। नुवाकोटस्थित सिसडोल डम्पिङ साइटमा काठमाडौं उपत्यकाको सबै ठोस फोहोर फाल्ने नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो । यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।