Media Network

आफ्नै बुवाको हत्याको आरोपमा छोरा पक्राउ


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ पाण्डेछापका बुवाको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् ।आफ्नै बुवाको हत्या आरोपमा दुई जना छोराहरुलाई प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेमा मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् ।उनीहरुले आफ्नो प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको कीर्तिपुर प्रहरीले जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद