कार्यालयका अनुसार उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २३ गतेको फैसलाले चार दिन कैद, सात लाख ९१ हजार रुपैयाँ जरिवाना र ३१ हजार छ सय ६० रुपैयाँ क्षतिपूर्ति तोकिई फरार रहेका गौतम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गोठाटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।