Media Network

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

२५ पुष २०७८,आईतवार

काठमाडौं। ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


 



Share:
Reaction :
ताजा समाचार
खेलकुद