Media Network

बलत्कार आरोप लागेका एमाले सांसद बानियाँविरूद्ध प्रक्राउ पुर्जी जारी


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

बलत्कार आरोप लागेका नेकपा एमाले जुम्लाका सांसद मोहन बानियाँविरूद्ध प्रकाउ पुर्जी जारी भएको छ । सांसद बानियाँलाई जिल्ला अदालत बाँकेले प्रक्राउपुर्जी जारी गरेको हो  आफुलाई बाँके स्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भनि जुम्लाकी एक शिक्षिकाले बानिया विरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्धा दायर गरेकी थिइन् ।

जाहेरि लगतै प्रहरीले बानियाँ विरूद्ध प्रक्राउ पुर्जी लिएको जानकारी गराइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद