Media Network

चार प्राविधिक एसपीलाई एसएसपीमा बढुवा सिफारिस


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फका ४ जना प्रहरी उपरीक्षक (एसपी)लाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ । 

प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह, चिकित्सकतर्फको बरिष्ठ प्रहरी उपरीक्षक ३ तथा इन्जिनियरिङ उपसमूह मेकानिकल, इन्जिनियरिङ तथा सवारीतर्फको प्रहरी बरिष्ठ उपरीक्षक गरी चार जनालाई एसएसपीमा बढुवा गरिएको छ । 

प्रहरी प्रधान कार्यालय सवारी महाशाखा नक्साल दरबन्दी रहेका इन्जिनियर दिनेश केसी तथा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज दरबन्दी रहेका डा.सुरज राना, डा. दीपा न्हुच्छे प्रधान र डा. अमिन कुमार श्रेष्ठलाई एसएसपीमा बढुवा सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले सिफारिस गरेको पत्रमा उल्लेख छ । 

बढुवा समितिको पत्रः 




Share:
Reaction :
ताजा समाचार
खेलकुद