Media Network

एसएसपी पुजा सिंह डीआईजीका लागि बढुवा सिफारिस


खबरस्टोरी संवाददाता

२४ पुष २०७८,शनिबार

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक पुजा सिंहलाई नायब महानिरीक्षक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा सिफारिस भएकी सिंहले ७६ प्रतिशत अंक ल्याएकी छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद