प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले मानवीय सहायताको लागि काटिएको पत्र भएका बताए ।२०७२ को भूकम्पको बेला २७ देशलाई मानवीय सहायता लिएर देशको जनतालाई सहयोग गर्न चिठी लेखेको बताए ।
सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको भन्दै बिहीबार पत्र सार्वजनिक भएको थियो । तर एसपीपीमा भाग सहभागी हुन कुनै सम्झौता नगरेको र आफै पनि सैन्य गठबन्धनको खिलाफ रहेको स्पष्ट पारे ।