उक्त सम्झौतापत्र भूकम्पका बेला उद्धारका लागि नेपाल आएका अमेरिकी सैनिकले गरेको सहयोगको लागि अमेरिकालाई पत्राचार गरिएको सेनाले दाबी गरेको छ ।सार्वजनिक भएको पत्र राजेन्द्र क्षेत्री प्रधानसेनापति छँदा पत्राचार गरिएको हो ।नेपाललाई सन् २०१९ मा नेपाल एसपीपीमा छनौट भएको अमेरिकी दूतावासले हिजो सार्वजनिक गरेको थियो ।
एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीति (आईपीएस) अन्तर्गतको कार्यक्रम रहेको उसकै दस्ताबेजहरूमा उल्लेख छ ।