मेयरमा मनोनयनका लागि धनगढीको ट्राफिक चौराहबाट सुरु भएको र्यालीमा हमाल समर्थक नरेश बाजी चरेससहित पक्राउ परेका हुन्।
र्यालीमा गोपाल हमालको समर्थनमा नाराबाजी गरिरहेको समयमा बाजीको साथबाट २० ग्राम चरे बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नरेश बाजीलाई जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गर्न प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ।