पक्राउ परेका लामालाई जिल्ला प्रशासन कार्यालयको आदेशमा ३ हजार धरौटीमा रिहा भएका हुन् ।जेठ १३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी ४’ को प्रदर्शनका क्रममा शनिबार चलचित्रका कलाकारको टिम सिभिल मलमा पुगेको थियो । दर्शकको भिडमा रहेको कलाकारको बिचमा रहेकी अभिनेत्री मिरुना मगरले आफुलाई एक व्यक्तिले दुव््र्यवहार गरेको भन्दै ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएकी थिइन्। यता लामा निर्दोष भएको भन्दै चावाहिल स्थित केएल टावरमा उनका समर्थकहरुले प्रदर्शन समेत गरेका थिए ।